News

प्रहरीकाे दादागि’री, साथीका लागि न्याय माग्दा कु’टिए स्कूले बालबालिका

बाँकेको कोहलपुरमा प्रहरीबाट स्कुले बालबालिकाहरु कु’टिएका छन् । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै निरा’प’रा’ध स्कूले बालबालिकाहरु कु’टिएका हुन् ।

बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठ’क्क’र दिएपछि स्थिति तना’वग्र’स्त बनेको काेहलपुर सडकमा हिँड्दै गरेका साना-साना कलिला बालबालिकाहरुलाई हात समातेर कु’टिएको तस्वीरहरु सार्वजनिक भएका छन् । कु’टाईबाट कति विद्यार्थीको टा उको नै फु’टे’को छ ।

स्कुले विद्यार्थीहरुमाथि यसरी निर्म’मतापूर्वक प्रहरीले बल प्रयोग गरेकामा मानवअधिकारकर्मी, अभिभावक र शिक्षकहरुले आ’पत्ति जनाएका छन् । घ’टनाको भत्र्स’ना गर्दै उनीहरुले प्रहरीको रवैयाबाट आफुहरु स्त’ब्ध बनेको उल्लेख गरेका हुन् ।

आफुहरुसँगै अध्ययन गर्ने कक्षा सातकी साथिलाई ट्रकले ठ’क्कर दिएर ग’म्भीर घा’इते बनाएपछि दो’षीलाई द’ण्ड दिन माग गर्दै सडकमा आएका बालबालिकाहरुलाई प्रहरीले बल प्रयोग गरेको हो ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा रहेको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने आफ्नी छोरी प्रकृति चन्दलाई स्कुटरमा राखेर विद्यालयको गेटमा छाडेलगत्तै कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठ’क्कर दिएको थियो । प्रगतिका कलिला खुट्टामा ट्रकको चक्काले कुल्चिँदा उनको दुबै खुट्टा काम नलाग्ने भएको छ । आफ्नी साथीलाई ट्रकले किचेपछि विद्यार्थी आ’क्रो’शित भएका थिए ।

आ’क्रो’शित विद्यार्थीले ट्रकमा ढुङ्गा हान्न र चालकलाई लखेट्न थाले । त्यही बेला पुगेको प्रहरीले परिस्थितिलाई नि’यन्त्र’णमा लिन संयमता अपनाउनेभन्दा उल्टै विद्यार्थीलाई कु’ट्न थाल्यो।

सडक र स्कूलमा जुन विद्यार्थी भेटेपनि कु’ट्न थालेको प्रहरी विद्यालयभित्रै पसेर कु’टपी’टमा उत्रिएपछि स्थानीय पनि वि’रोधमा ओर्लिएका थिए । पछि भिडन्त बढ्दै जाँदा प्रदर्शनकारी र प्रहरी पनि घा’इते भएका छन् ।

कोहलपुर आइतबार दिनभर तना’वग्र’स्त रहयो । घ’टनापछि आ’क्रोशि’त भएका स्थानीय र विद्यार्थीले ट्रकमा आगजनी गरेका छन् भने आधा दर्जन अन्य गाडीसमेत तो’ड’फो’ड गरे । यसक्रममा प्रहरीले गो ली समेत चलायो । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फा’यर मात्र गरेन स्कूले विद्यार्थीलाई नै गो ली हान्यो ।

झ’ड’पका क्रममा स्थानीय त्रिभुबन माबि कक्षा ९ मा अध्यनरत शुसील थापाको टाउकोमा गो ली लाग्यो । गो ली लागेपछि थापालाई उनका साथीहरुले मोटरसाइकलमा राखेर अस्पतालतर्फ दौडाए ।

टा’उकोबाट र गत बगिरहेको र अस्पतालतर्फ दौडाइरहेको थापाको सोही भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । पत्रकार रविन्द्र सिंह ठकुरीले पोष्ट गरेको भिडियो र फेसबुक स्टाट्स एकाएक भाइरल बनेको हो ।

Related Articles

Back to top button
Close